‘जनतासँग संसद्मा पठाऊ भनेर भोट माग्ने अनि संसद्तिर मुख नफर्काउने भन्ने हुन्छ ?’



एक पटक मदन भण्डारीलाई ‘तपाईंहरु त संसद्मुखी हुनुभयो नि ?’ भनेर सोधिँदा उहाँले उत्तर दिनुभएको थियो, ‘हो, हाम्रो मुख संसद्तिरै फर्किएको छ । जनतासँग संसद्मा पठाऊ भनेर भोट माग्ने अनि संसद्तिर मुख नफर्काउने भन्ने हुन्छ ?’

मदन भण्डारीको यही हिम्मत, दूरदर्शिता र दृष्टिकोणले रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई नेपालमा लोकप्रिय बनाएको थियो । जननेता भण्डारीले साहसका साथ अघि सारेका प्रस्थापनाभन्दा नेपालको कम्युनिस्ट आन्दोलन अन्त जान सक्दैन भन्ने पुष्टि पार्टी एकताबाट पनि छ ।

जनताको बहुदलीय जनवादका नाममा मदनले सूत्रीकरण गरेका विशेषताहरु नै आजको कम्युनिस्ट पार्टी र आन्दोलनको मूल बाटो हो । जनताका बीचमा जाने, विश्वास प्राप्त गर्ने र आमूल परिवर्तनका लागि सरकारमा गएर काम गर्ने कुरामा हामी जति खरो उत्रिन सक्छौँ, त्यति नै मदनप्रति न्याय हुन्छ ।

विष्णु रिजाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै दललाई ‘रियलाइजेशन’ मा पुर्याउने र ईख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन

नारायण गाउँले । कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए ।

महिला र पेवा-संस्कृति

डा. गोविन्दशरण उपाध्याय । डलरेहरूले जति मनुस्मृतिको आलोचना गर्छन्, यसको शक्ति त्यतिनै बढ्छ

हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन