Author: हातमा खबर

नेपाल नेशनल अस्पताल कलंकीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को सेवा सुरुवात

काठमाडौं । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ गरिएको छ । ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा नेपाल नेशनल अस्पताल कलङ्कीमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गरे ।

सरापे र विम्लीको ‘उल्टो सिरानी’


प्रकाशित मिति | २०७६, २२ कार्तिक शुक्रबार १४:२३