Author: हातमा खबर

नेपाली पक्षले गोप्य राखेको ओली-मडुरो भेटवार्ताको भिडियो सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोबीच भएको वार्ताको भिडियो सार्वजनिक भएको छ । भेनेजुयलाका राष्ट्रपति मडुरोले ट्विटर ह्यान्डलमार्फत भेटवार्ता भएको भिडियो सार्वजनिक गरेका हुन् । दुई पक्षबीच अजरबैजानको राजधानी बाकुमा वार्ता भएको थियो । भेटवार्ताबारे

कुमार पुनको ‘बुलबुल ताल'(भिडियोसहित)


प्रकाशित मिति | २०७६, १३ कार्तिक बुधबार १३:१०