Author: हातमा खबर

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा बैंक स्थापना गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । कामना सेवा विकास बैंकको काठमाडौंको ज्ञानेश्वरमा गरेको केन्द्रीय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले १९ वटा