Author: हातमा खबर

नेपाल आफ्नो राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल हुनेछ: मोहनविक्रम सिंह

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय वक्तव्य कालापानी समेतका क्षेत्रहरूमा भारतीय साम्राज्यवादले गरेको अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले पहिलेदेखि नै कडा विरोध गर्दै आएको छ । अहिले भारतले निकालेको नयाँ नक्साले त्यो खतरालाई अरू गम्भीर बनाएको छ । तर, भारतको त्यस