Author: हातमा खबर

बोलिभियाको सिनेटकी उपप्रमुखद्वारा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा

दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्। राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन्। उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो।

प्रीति आलेको ‘देशको सीमा'(भिडियोसहित)


प्रकाशित मिति | २०७६, २७ कार्तिक बुधबार १३:५१