Author: हातमा खबर

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष थपलिया पक्राउ

काठमाडौं । शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष गोविन्द थपलियालाई प्रहरीले पक्राउ गरेको छ । शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गरेका थिए । तर क्याम्पस प्रमुख