काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ नायव उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

OUR TEAM
प्रतिक्रिया