काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार परराष्ट्रमन्त्री खड्कासँग भेट गरेकी हुन् ।
भेटमा उनीहरुबीच नेपाल र चीनबीचका विभिन्न विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, उनीहरूबीच कोभिडविरुद्धको खोप सहयोगकाबारेमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
H.E. Ms Hou Yanqi, Ambassador of the People’s Republic of China paid a courtesy call on Hon. Foreign Minister Dr. Narayan Khadka today. A wide range of issues on Nepal-China relations including vaccine cooperation were discussed during the meeting. pic.twitter.com/9nq87hir9x
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 4, 2021

प्रतिक्रिया