काठमाडौं । कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए । घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि स्वास्थ्य अवस्था गम्भीर बन्न पुगेको थियो ।

प्रतिक्रिया