काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रयको उपस्थितिमा शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया