काठमाडौं । जनता समाजवादी पार्टी नेपालले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको भनिएपनि त्यसविपरित ठाकुर पक्षले पत्र संसद सचिवालयमा दर्ता गराएको हो ।


प्रतिक्रिया