काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।
संसद् भवन ल्होत्से कक्ष नयाँबानेश्वरमा दिउँसो २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया