दुग्ध विकास संस्थानले माग्यो ठूलो संख्यामा कर्मचारी


दुग्ध विकास संस्थानले विभिन्न तहमा आन्तरिक, खुला तथा समावेशी पदहरूमा दरखास्त आह्वान गरेको छ ।

शुक्रवार एक सूचना जारी गर्दै संस्थानले ठूलो संख्यामा कर्मचारी मागेको हो ।

विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुस्