गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, तनहुँ र नवलपरासीमा गरी थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।