गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी र बागलुङमा गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।