गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी, तनहुँ, बागलुङ र लमजुङमा गरी थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ,