बाँके, बर्दिया र रोल्पामा गरी थप २१ जनामा कोरोना संक्रमण


काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, रोल्पा र बर्दियाका गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।