कैलाली र बझाङमा गरी थप १३ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलाली र बझाङमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लामा गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।