बाँकेका थप ३९ जनामा कोरोना संक्रमण


काठमाडौं । भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३९ जना बाँकेका र एक जना महोत्तरीका छन् ।