भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, रुपन्देही र गोरखाका गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।