भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्रीको भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका बेला उनीहरूबीच भेटवार्ता भएको हो ।