काठमाडौं । भोटेकोस बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले ११ लाख १ रुपैयाँ सहयोग गरेको छ । सेवापीठले उक्त सहयोग रकम शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

OUR TEAM
प्रतिक्रिया