गगन थापाले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार  समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्न लागेका हुन् । उनले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।