काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र एक महिला , सिरहा, रुपन्देही, पर्सा र धनुषाका एक एक गरी सात जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रतिक्रिया