धादिङ । नदीले बगाएर ल्याएको सेफ फोड्न खोज्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
सुरक्षा टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सेफबाट ९२ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया