काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाएका छन् ।
उनले शुक्रबार आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाएको काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

प्रतिक्रिया