काठमाडौं । कर्णाली प्रदेशमा गरिएको परीक्षणमा बुधबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख, सुर्खेत, सल्यान, डोल्पा र कास्कीका गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया