काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य आज ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया