काठमाडौँ । फिफा विश्वकप फुटबलमा इङ्गल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गएराति इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेका हो ।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे ।

प्रतिक्रिया