इराकसँग सेनेगलको फराकिलो जित


काठमाडौँ । फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५ गोलको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ ।

सेनेगलका पापे गइएले दुई तथा हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक÷एक गोल गरे ।