रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित कसले पाए कति मत ?(सूचीसहित)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचनको मतपरिणाममा स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । वाग्लेपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो बढी मत ल्याउने उम्मेदवार बनेका छन् ।

कसले कति पाए मत ?