सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण


काठमाडौं । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा कैलाली र कञ्चनपुरका गरी थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।