सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, अछाम, कैलाली र कञ्चनपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।