गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की र स्याङ्जामा गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।