काठमाडौं । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सोमबार थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुकुम पूर्वका सात जनामा र बाँकेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया