काठमाडौँ । सरकारले व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ । अध्यागमन विभागले भट्टको पासपोर्ट रोक्का गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेकाले उनको पासपोर्ट रोक्का गरिएको बताइएको छ ।

OUR TEAM
प्रतिक्रिया