गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, गोरखा र नवलपरासीमा गरी थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।