काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायत ९ वटा भातृ संगठनको म्याद ६ महिना म्याद थपेको छ । शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको जानकारी दिएका छन् । 

प्रतिक्रिया