काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, म्याग्दी र कास्कीमा गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया