काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनाका सुरुवातमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उभार देखिएको छ । अहिलेसम्म रास्वपा ४६ स्थानमा अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले चार र नेकपा २ क्षेत्रमा अगाडि छ ।

OUR TEAM
प्रतिक्रिया