सर्लाही-४ मा अमरेशले मतदान गर्ने केन्द्रमा रास्वपा कार्यकर्ताले कांग्रेस बुथ एजेन्टलाई हातपात गरेपछि…(भिडियो हेर्नुस्)


सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को जब्दी प्रावि बलारामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंहका कार्यकर्ताले नेपाली कांग्रेसका बुथ एजेन्ट विनोद सहनीमाथि हातपात गरेपछि केहीबेर तनाव भएको छ ।

यो रास्वपा उम्मेदवार सिंहले मतदान गर्ने मतदान केन्द्र पनि । केहीबेर तनाव भएपनि अहिले अवस्था सामान्य बनेको र मतदान जारी रहेको छ ।

भिडियो हेर्नुस्