तस्बिरमा हेर्नुस्, बालकोटबाट एमाले अध्यक्ष ओलीको मतदान


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटबाट मतदान गरेका छन् ।

अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका हुन् । ओली झापा–५ का उम्मेदवार हुन् ।