काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई मंगलबार सर्लाहीमा कांग्रेस सभापति गगन थापाले पार्टीमा स्वागत गरेका हुन् । हुमागाईँले पार्टीमा असन्तुष्टि जनाउँदै रास्वपमा छाडेका थिए ।

प्रतिक्रिया