गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, तनहुँ र बागलुङमा गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।