गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १८ तथा कास्की र लमजुङ थप दुई दुई जनामा गरी गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।