तस्बिरमा मुस्ताङमा स्कि च्याम्पियनसिप


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवामा आजदेखि स्कि च्याम्पियनसिप सुरु । नेपाल स्कि सङ्घ एसोसिएसनको आयोजना र स्कि सङ्घ मुस्ताङको संयोजनमा भएको उक्त प्रतियोगितामा देशभरको पाँच वटा जिल्लाबाट करिब २८ जना खेलाडीले भाग लिएका छन्।

तस्बिरः सुशीलबाबु थकाली/रासस