काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमितिहरू गठन गरेको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।
समितिले विशेष महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका १८ वटा उपसमिति गठन हो ।


प्रतिक्रिया