कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना सक्रमण


काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका दैलेख र सल्यानमा गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।