काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार म्याग्दी, बागलुङ र स्याङ्जामा गरी थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३२९ पुगेको छ ।

प्रतिक्रिया